फोनमा अझै टिकटक चलिरहे सेवाप्रदायकबारे खबर गर्न प्राधिकरणको अनुरोध
techpana.com · Sat Nov 18 16:26:33 GMT 2023
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ । शनिवार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको पहुँच दिने सेवाप्रदायकबारे खबर गर्न सेवाग्राहीलाई अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)