आजबाट काठमाण्डौ उपत्यकामा जारी ९ बुँदे निषेधहरुमा के-के कुराहरु पर्दछन्?
livemandu.com · Fri Aug 14 17:57:57 UTC 2020
काठमाण्डौ, ३० साउन, २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाले काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केही नियमित नागरिक दैनिकिहरुमा निशेषसहितको व्यवस्था जारीभएको जानकारी गराउनुभएको छ ।
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउनका लागि मिति २०७७/०४/३० गते राती १२ बजे देखि मिति २०७७/०५/१५ राती १२ बजे सम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-३ बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको कुरा जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छः
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)