टर्कीमा राष्ट्रपति एर्दोगनको बिरूद्ध किन विरोध प्रदर्शन भइरहेको छ, जसको पछाडि मानिसहरू किन भेला भइरहेका छन्?
barnanmedia.com · Tue Mar 25 22:03:07 GMT 2025

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका मुख्य राजनीतिक प्रतिद्वन्द्वी इकराम इमामोग्लु पक्राउ परेपछि व्यापक विरोध प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरूले छैटौँ रातसम्म आफ्नो विरोध प्रदर्शन जारी राखे। एर्दोगानले विपक्षीले "हिंसात्मक आन्दोलन" भड्काएको बताए। इस्तानबुलमा गत बुधबारदेखि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनकारीहरूले एर्दोआनका मुख्य राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर इकराम इमामोग्लुको गिरफ्तारीको विरोध गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)