सुनको मूर्ति भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ
lokpath.com · Thu Jul 30 17:12:38 UTC 2020
काठमाडौं । काठमाडौंमा सुनको मूर्ति भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । सुनको बुद्दमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)