एसईईबारे शिक्षा मन्त्रीका तीन विकल्पः प्रअहरुको गुनासो, सामुदायिक विद्यालयमा मात्र क्वारेन्टाइन किन?
pahilopost.com · Tue Jun 09 17:52:27 UTC 2020
काठमाडौँः कोरोना भाइरस नियन्त्रणका लागि नेपालले लकडाउन गर्दा संक्रमितको संख्या जम्मा दुई थियो। सरकारले लकडाउन गरेसँगै एकथरी मानिसले एसईईकै अघिल्लो दिन लकडाउन गरेर बिचल्ली बनाएको आरोप लगाए। त्यसो त एसईईमात्र हैन स्नातक र स्नाकोत्तर तहका समेत केही संकायका परीक्षा रोकिएका थिए। लकडाउन बढ्दै जाँदा अहिले वैकल्पिक शिक्षा चर्चामा छ। र एसईई लगायतका परीक्षा के हुने भन्ने चासोका रुपमा हेरिएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल एसईईको तीनवटा विकल्पको बारेमा बहस भइरहेको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)