भीष्मलाई वाणशैयामा देखेर किन हाँसिन् द्रौपदी !
lokpath.com · Wed Jan 13 17:01:31 UTC 2021
काठमाडौं । महाभारतका जति रहस्य छन्, ति रहस्य खोतल्दै जाने हो भने हामीले धेरै पाउँछौँ । अनेकौं रहस्यहरुले भरिएको महाभारत । तिनै रहस्यमय कथा मध्यको एक कथा आज हामी तपाईलाई बताउनेछौँ ।
महाभारतको युद्ध अन्तिम चरणमा पुगेको बेला अम्बाले भीष्मको मृत्युको कारण बन्ने प्रतिज्ञा पूरा गर्न शिखण्डीको रूपमा पुनर्जन्म लिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)