एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर
onlinekhabar.com · Tue Jul 07 17:40:31 UTC 2020
२३ असार, काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन्। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ।
एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)