दिल्लीमा दुतावस नजिकै भएको विस्फोट ‘आतंकवादी हमला’ : इजराय
dainikonline.com · Fri Jan 29 16:33:41 UTC 2021
ठमाडौ । भारतको राजधानी नयाँ दिल्ली स्थित आफ्नो दूतावास नजिकै भएको वम विस्फोटलाई इजरायलले ‘आतंकवादी हमला’ भनेको छ।
विस्फोटपछि भारतीय विदेशमन्त्रीले इजलायली विदेशमन्त्रीसँग फोनमा वार्ता समेत गरेका छन्। घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)