गल्ती गर्नेलाई कारबाही गर्नै पर्छ : गगन थापा
nepallive.com · Mon Oct 05 16:39:00 UTC 2020
काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले गल्ती गर्नैलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन्। प्रदेशसभा ५ मा दिउँसो कांग्रेसका सांसदहरूले तोडफोड गरेको घटनाप्रति लक्षित गर्दै नेता थापाले सोमबार साँझ ट्विटमार्फत् यस्तो धारणा राखेका हुन्।
उनले कांग्रेसको नीति तथा संसदीय मर्यादा र प्रतिष्ठा बाहिर गएर प्रदेशसभाका सांसदहरूले कुर्ची तोडफोड गरेको समेत उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)