आईपीएलमा दिल्ली क्यापिटल्ससँग ४४ रनले हार्यो चेन्नई
lokaantar.com · Fri Sep 25 17:57:16 UTC 2020
काठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)