विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ८२ लाख नाघ्यो
lokaantar.com · Sun Oct 11 17:15:16 UTC 2020
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७६ लाख ११ हजार नाघेको छ। आइतबार रातिसम्म संक्रमित सो संख्यामा पुग्दा मृतकको संख्या १० लाख ७९ हजार नाघेको हो । यस्तै हालसम्म संक्रमितमध्ये २ करोड ८२ लाख निको भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
अहिले पनि विश्वभर ८३ लाख बढी सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ७८ हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)