यी हुन् नेपालमा कोरोनालाई जितेर घर फर्केका १० जना
dekhapadhi.com · Thu Apr 23 17:08:37 UTC 2020
काठमाडौं। चीनको हुबेई प्रान्तस्थित् वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापी महामारी बनेको छ।
छिमेकी देश नेपालमा यसको प्रवेश चाँडै भए पनि संक्रमण फैलिएन। पछिल्ला दिनमा भने संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आज साँझसम्म ४८ जना पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)