भक्तपुरकी कोरोना संक्रमित राहत बाँड्न हिँड्ने जनप्रतिनिधि
farakdhar.com · Fri May 22 17:31:12 UTC 2020
भक्तपुरमा शुक्रबार एक जनामा कोरोनाभाइरस संक्रमित भेटिएसँगै जिल्लामा तेस्रो कोरोनाभाइरस संक्रमित भेटिएको पुष्टि भएको छ ।
भक्तपुरमा शुक्रबार साँझ कोरोना पुष्टि भएकी ४२ वर्षकी महिला हुन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उनी महिला भएको र ४२ वर्षको भएको खुलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)