मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग ‘जनयुद्ध’

gorkhapatraonline.com · Tue Feb 13 00:43:30 GMT 2024

फणीन्द्र फुयाल ज्वाला

काठमाडौं, फागुन १ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)