काठमाडौं विश्वविद्यालयका संस्थापकमध्ये एक तुलाधारको निधन
onlinekhabar.com · Wed Mar 13 17:35:29 GMT 2024
३० फागुन, काठमाडौं । काठमाडौँ विश्वविद्यालयका संस्थापकमध्येका एक प्रा.डा. भद्रमान तुलाधरको निधन भएको छ । मस्तिस्कघातका कारण विगत तीन सातादेखि अस्पतालमा उपचाररत तुलाधरको बुधवार काठमाडौँमा निधन भएको हो ।
प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. तुलाधार तथा प्रा. सीताराम अधिकारी काठमाडौं विश्वविद्यालयका प्रमुख संस्थापक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)