प्रधानमन्त्री र उद्योगीहरु बीच यस्तो छलफल
ajakoartha.com
काडमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरी समसामयिक विषयमा छलफल भएको छ । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले भोग्नु परेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)