अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह
news24nepal.tv · Fri Apr 22 00:48:23 GMT 2022
काठमाडौं । अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु’ विषयक कार्यक्रममा वक्ताले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलङ्काको अवस्थामा पुग्ने चेतवानीसमेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)