‘सिन्डिकेट’ लाद्न तेल नदिने प्रयास
gorkhapatraonline.com · Tue Nov 21 06:10:12 GMT 2023
काठमाडौँ, मङ्सिर ५ गते ।
कागजमा सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको छ तर व्यवहारमा भने गाडीलाई इन्धनसमेत भर्न नदिने गरी पत्राचार र त्यसै अनुसार कार्यान्वयन पनि भएको छ । आफ्ना कम्पनीका गाडीलाई निःशुल्क एक सय लिटर डिजेल दिने तर अरूलाई भने तेल भर्न नदिने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)