कुन उमेरका मानिस कति घण्टा सुत्ने ? घटी वा बढी सुते स्वास्थ्यमा गम्भिर असर पर्नसक्ने
arthadabali.com · Tue Dec 15 17:06:37 UTC 2020
तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको लागि निद्राको आवश्यक मात्रा उमेर अनुसार फरक हुन्छ। तपाईंको राम्रो स्वास्थ्यको लागि कति निद्रा आवश्यक छ भनेर जान्नुहोस् :
सामान्यतया, यदि तपाइँ ५ घण्टा भन्दा कम सुत्न पाउँछन्, यसले तपाईको मस्तिष्कको कार्यक्षेत्रमा नकारात्मक असर पार्दछ। आवश्यकता भन्दा बढी सुत्दा पनि यस्तो समस्या आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)