घनश्याम भुषाल भन्छन् : ‘पार्टीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी कार्यान्वयन गर्नुपर्छ’
reportersnepal.com · Thu May 07 17:31:10 UTC 2020
काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुषालले पार्टी नीति र विधानअनुसार चल्नुपर्ने बताएका छन् । उनले पार्टीको विधानअनुसार अब एक व्यक्ति, एक प्रमुख जिम्मेवारीलाई कायानर््वयन गर्नुपर्ने पनि माग गरे ।
आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एक व्यक्ति, एक पद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा पनि लागु हुने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)