राँगामाटीकी तरूनी
himalkhabar.com · Mon Sep 28 17:34:00 UTC 2020
राँगामाटीकी तरूनी
साँच्चै रुप कथाकी परी थिइन् तिनी। सोह्र वर्षीया जोवन, सलसलाउँदो उज्ज्वल चेहरा, ठुल्ठूला आकर्षक आँखा, अन्तर मुस्कान लुक्न नसक्ने कलिला चञ्चल दुई ओठ, लहराउँदै फैलिएको गाढा कालो कपाल, पातलो चादरभित्र निसास्सिरहेका योवन मिटर।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)