रास्वपादेखि जनमतसम्मका दल, सबैको यात्रा अलमल !
news24nepal.tv · Sat Feb 04 01:15:45 GMT 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगाएतका नयाँ राजनीतिक दलहरुबाट आम जनताले परिवर्तनको अपेक्षा गर्नु स्वभाविक हो ।
स्थापित दलहरुको चरित्रले आजित जनताले त्यही विश्वासका साथ गएको चुनावमा मत पनि दिए । तर नयाँ राजनीतिक दलहरु पनि यतिबेला पुरानै शैलिको राजनीतिमा रुमलिएको आरोप लाग्न थालेकोे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)