गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत सार्वजनिक
nayapage.com · Fri Jul 17 18:09:51 UTC 2020
काठमाडौं, २ असार । बैंकर तथा गीतकार गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत सार्वजनिक भएको छ । ‘म विनाको संसार’को बोलको उनको गीत बुधबार सार्वजनिक भएको हो ।
भूगोल दाहालको स्वर रहेको गीतमा संगित भिषण निरौलाको रहेको छ । भने संगित संयोजन सुमित आर्या/ रोमी बस्नेत गरेका हुन् ।गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आचार्य गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)