मन्त्रिमण्डलबारे पार्टीमा छलफल: सरकार सञ्चालनमा ओलीको एकलौटी सकिएको हो?
nepalkhabar.com · Sun Sep 20 17:08:07 UTC 2020
सत्तारुढ दल नेकपामा पहिलो पटक सरकार सञ्चालनको विषय पार्टी बैठकको एजेन्डा बनेको छ। यसअघि सरकारसम्बन्धी महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा गर्दै आएका थिए।
प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग कहिलेकाहीँ मात्र सरकार सञ्चालनको विषयमा छलफल गर्ने गरेका थिए। सरकार सञ्चालनको विषयमा पार्टी कमिटीमा छलफल हुने गरेको थिएन। त्यसैले मन्त्रिपरिषद् र सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको आरोप लाग्ने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)