अनौठो खुट्टा भएको कुखुरा (फोटोसहित)
lokpath.com · Fri Dec 04 17:48:56 UTC 2020
काठमाडौं । विश्वमा धेरै रहस्यका खानीहरु छन् । त्यस्तै एउटा रहस्य भियतनामको खोआय चाउमा रहेको एउटा कुखुरोमा देख्न सकिन्छ ।
भियतनामको हनोईबाट तीस किलोमिटरमा पर्ने खोआय चाउ जिल्लामा एक अनौठो प्रकारको कुखुरा पाईन्छ । जसलाई देखेर तपाई अचम्ममा पर्नु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)