काठमाडौं प्रवेश गर्न भनसुन ! पास भिरेर आएकामा भेटियो संक्रमण
onlinekhabar.com · Wed May 13 17:28:05 UTC 2020
३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको ब्रतबन्धका लागि घर गएकी थिइन् ।
फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनको मंगलबार राति कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)