सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव
khabarhub.com · Tue May 19 17:18:42 UTC 2020
कैलाली- सुदूरपश्चिम प्रदेशसभा लेखा समितिका सदस्यहरुले सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
सबै क्षेत्रको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रूपमा परिणत हुनेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)