चितवनमा थप २६ जनामा कोरोना संक्रमण
baahrakhari.com · Fri Aug 28 17:31:00 UTC 2020
चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति सार्वजनिक जनाएको विवरणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)