रियल मड्रिडले दियो नेपाली प्रशंसकलाई बधाई
farakdhar.com · Fri Jul 17 17:57:02 UTC 2020
एक दिनअघि करिम बेन्जिमाले देखाएको जादुयी खेलका कारण ला लिगा च्याम्पियन बनेको रियल मड्रिडले नेपाली फ्यानहरुलाई बधाई दिएको छ ।
सामाजिक सन्जालमा नेपाली फ्यानहरुको सेलिब्रेसनको तस्वीर सेयर गर्दै रियल मड्रिडको आधिकारिक पेजबाट नेपाली प्रशंसकलाई बधाईका साथसाथै धन्यवाद दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)