शीर्षक बेग्लै, गुदी उही : एकै दिन एउटै लेख दुइटा पत्रिकामा
mysansar.com · Fri Aug 07 18:02:04 UTC 2020
आज २३ साउन २०७७ मा एक जना लेखकको एउटै लेख दुइटा पत्रिकामा छापिएको रमाइलो उदाहरण हेर्न पाइएको छ। डा. गोविन्दबहादुर थापाको लेख आज गोरखापत्र र अन्नपूर्ण पोस्टमा छुट्टाछुट्टै शीर्षकमा छापिएको छ। गोरखापत्रको विचार पृष्ठमा ‘उपेक्षाको शिकार कृषि’ शीर्षक रहेको छ भने अन्नपूर्ण पोस्टको विशेष पृष्ठमा ‘संकट र समृद्धिको सहयोगी कृषि’ शीर्षक रहेको छ। शीर्षक बेग्लै रहे पनि गुदी भने उही रहेको छ।
अन्नपूर्ण पोस्टमा छापिएको लेख।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)