१० कालजयी गीत, जसले रत्न समशेर थापालाई चिनायो
onlinekhabar.com · Thu May 28 18:10:53 UTC 2020
१५ जेठ, काठमाडौं । ७० को दशकसँगै नेपाली कला साहित्यको अघिल्लो पुस्ताबारे जानकार निकै कम स्रष्टामध्येमा पर्थे रत्नसमशेर थापा । सन् १९३९ जा जन्मेका थापा नारायणगोपाल, भूपी शेरचन, तारादेवी, अम्बर गुरुङ, हरिभक्त कटुवालका अनन्य मित्र थिए ।
साथै नेपाली संगीतको स्वर्णीम कालका अधिकांश चर्चित गीतका सर्जक पनि । उनी एक कवि, गीतकार र मुक्तककारसँगै नेपाली संगीतको पाँच दशकको प्रत्यक्ष साक्षी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)