नक्कली मेसिनबाट कोरोना परिक्षण गर्दै विध ल्याव, ओम्नी समूहसँग मिलेर उर्जामन्त्री पुनका सचिवालयको लगानी
ajakoartha.com
ललितपुरको कुपण्डोलमा सञ्चालित विध ल्यावले नक्कली मेसिन र उपकरणबाट कोरोना भाइरस परिक्षणको नाममा जनता झुक्याएको खुलेको छ ।
केही समयअघि ओम्नी समूहले ल्याएको मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको भन्दै सरकारले किन्न अस्वीकार गरेपछि सोही गुणस्तरहिन मेसीन प्रयोग गरेर ल्याव सञ्चालन गरेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)