अनलाइन शिक्षा : अवसर, चुनौती र अबको बाटो
ictsamachar.com · Thu Apr 30 06:02:00 UTC 2020
आइटी टिचर्स एसोसियसन नेपालको संयोजकत्वमा हालै “Online Education: An alternative Pedagogy Opportunities and Challenges” बिषयेक Webinar सम्पन्न भएको थियो |
उक्त कार्यक्रममाविभिन्न विश्वविद्यालयका पदाधिकारी, प्रोफेसर , नेपाल टेलिकमका उच्च अधिकारीहरु , विभिन्न विश्वविद्यालय तथा क्याम्पसका प्राध्यापकहरु , देश तथा मुलुक बाहिरका रिसर्चरहरु लगायत करिव ६० जना बिज्ञहरुको सहभागिता भएको छ |
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)