निषेधाज्ञामा बैंकको कारोबार
abhiyandaily.com
काठमाडौं । मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि वाणिज्य बैंकहरूले जसोतसो कर्जा प्रवाहमा थप वृद्धि गरिरहेका छन् तर निक्षेप संकलन भने बढाउन सकेका छैनन् ।
जेठको दोस्रो साता २७ ओटा वाणिज्य बैंकले करीब १० अर्ब रुपैयाँले कर्जा वृद्धि गर्दा कुल कर्जा प्रवाह रू. ३६ खर्ब २६ अर्ब पुगेको छ । तर यस अवधिमा निक्षेप संकलन भने ५ अर्ब रुपैयाँले घटेर कुल निक्षेप रू. ३९ खर्ब ५६ अर्बमा सीमित हुन पुगेको छ । यसअघि अर्थात जेठ पहिलो साता कुल निक्षेप ३९ खर्ब ६१ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)