पपुवा न्युगिनीसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
Ujyaaloonline.com · Tue Mar 12 00:55:10 GMT 2024
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ।कोङ मैदान हङकङमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्दैछ ।
अस्ति भएको खेल पानीका कारण रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाँडेका थिए । नेपाल आज विजयी भएमा फाइनल पुग्नेछ । पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)