मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादी आन्दोलनले ओली र माधवबीच आइस ब्रेक !

barnanmedia.com · Mon Mar 31 21:43:11 GMT 2025

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी पार्टी कुनै दलको पार्टी नभएर पापकुण्ड बताउथे। एमालेका नेता माधवकुमार नेपालले एमाले फुटाएर २ भदौ २०७८ मा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए। यो पार्टीले ०७९ को चुनावमा प्रत्यक्षतर्फ १० सिट जितेको थियो। पछिल्लो पटक गत असारमा कांग्रेस र एमालेबीच समीकरण हुनुअघि एकीकृत समाजवादी सरकारमा थियो।

तर ओली भने भन्ने गर्थे, ‘तपाईँहरु रहनु भएको ठाउँ (नेकपा एकीकृत समाजवादी) पाककुण्डा नै थियो । तपाईँहरु पापकुण्डबाट मुक्त हुनुभएको छ। देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)