कुन अस्पतालमा कति जना कोरोना संक्रमितको उपचार हुँदैछ?
dekhapadhi.com · Tue Apr 28 17:54:43 UTC 2020
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ। आज रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका दुवैजना नयाँ संक्रमित भारतबाट आएको जानकारी दिए। उनीहरु २४ र ३५ वर्षीय युवक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)