आईपीएलमा मुम्बईले निकाल्यो दोस्रो जित, पञ्जाब ४८ रनले पराजित
pahilopost.com · Thu Oct 01 17:58:09 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स ११ पञ्जाबलाई पराजित गरेको छ। शेख जायेद स्टेडियम अबुधावीमा भएको खेलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको हो।
मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विवेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि निकोलक पुरनले ४४ तथा मयंक अग्रवालले २५ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)