यस्तो छ सीताबारे ‘आदिपुरुष‘को भ्रमपूर्ण डायलग
shilapatra.com · Sat Jun 17 00:15:00 GMT 2023
शुक्रबारदेखि हलहरूमा प्रदर्शनको तयारी गरिरहेका बेला दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई काठमाडौंमा प्रदर्शन गर्न नदिने घोषणा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बिहीबार गरे । तर, नेपालमा विवादित संवाद कटाएर फिल्म देखाउन लागिएकाे छ । भारतमा भने फिल्म चलिरहेकाे छ ।
रामायणमा आधारित उक्त फिल्ममा सीतालाई भारतकी छोरी भनिएको प्रति मेयर शाहको आपत्ति थियो । नेपालमा अहिले उक्त फिल्मबाट सीताबारे भ्रमपूर्ण संवाद हटाउनुपर्ने माग उठेकाे छ । खासमा त्यो संवादमा के भनिएको छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)