राजधानीमा ३ जना डाक्टरमाथि आक्रमण
lokpath.com · Wed Apr 15 18:07:50 UTC 2020
काठमाडौं । राजधानीमा प्रहरीबाटै ३ जना डाक्टरमाथि आक्रमण भएको छ । लेभल ३ कोभिड अस्पतालको रुपमा तोकिएको त्ग्त्ज् क्ष्इः मा कार्यरत तीन जना आवसीय चिकित्सकमाथि डयुटी सकि फर्कने क्रममा कान्ति अस्पतालको पछाडि ओरालोमा प्रहरीबाट हातपात र लाठीचार्ज भएको हो ।
नेशनल रेसिडेन्ट डक्टर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेको छ । विज्ञप्तिमा प्रहरीमाथि कारबाही नभए कडा कदम चान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)