प्रदेश-५ नीति तथा कार्यक्रम : जिल्ला अस्पताल ५० शय्याको बनाइने, प्राथमिकतामा पूर्वाधार विकास
nepallive.com · Sat May 23 18:08:00 UTC 2020
काठमाडौं- प्रदेशस्तरीय पूर्वाधार आयोजना अघि बढाउने, कृषि क्षेत्रको विकास गर्ने, रोजगारी सिर्जना एवं औद्योगिक विकास गर्ने र कोरोना भाइरसका कारण भएको क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित प्रदेश ५ ले आगामी आर्थि वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।
प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक गुरुयोजनाअन्तर्गत प्रदेशस्तरका राजमार्ग, कृषि, पर्यटन प्रवर्द्धन, आन्तरिक आयमा टेवा पुर्याउने खालका क्षेत्रीय सडक, उद्योगस्थल पहुँचमार्गलगायतका प्रदेशस्तरीय सडक संजालको दीगो व्यवस्थापनमा जोड दिइने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)