जोखिम मोलेर बालुवा निकाल्दै
nepalsamaya.com · Tue Aug 15 23:35:00 GMT 2023
कालीगण्डकी नदीमा ज्यान जोखिममा राखेर बालुवा निकाल्दै मजदुर। बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा स्थानीय मजदुरले जीविकोपार्जनका लागि वर्षौँ बालुवा निकाल्दै आएका छन्। तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित: Aug 16, 2023| 05:20 बुधबार, साउन ३१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)