टी-१० लिगमा करण आबद्ध टोली पुणे विजयी
baahrakhari.com · Thu Jan 28 17:05:00 UTC 2021
काठमाडौं । आबुधाबी टी-१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबद्ध टोली पुणे डेभिल्सले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको खेलमा पुणेले डेकान ग्लाडियटर्सलाई ७ विकेटले हराएको हो । डेकानले दिएको १०५ रनको लक्ष्य पुणेले ९ ओभर २ बल खेल्दै ३ विकेटको क्षतिमा १०६ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)