स्पेनमा २ लाख ५६ हजार बढी कोरोना संक्रमित, १९ लाख ३२ हजारभन्दा धेरैमा परीक्षण
lokpath.com · Thu May 07 18:07:13 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म स्पेनमा वितेको २४ घण्टामा २ सय १३ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।
वल्डोमिटरको अनुसार स्पेनमा अहिलेसम्म कोरोनाको कारण २६ हजार ७० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८ सय ५५ जनालाई संक्रमण भएको छ । जसमा १ लाख ६३ हजार ९ सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् भने ६६ हजार ८ सय ६६ जना उपचाररत रहेका छन् । जसमा २ अजार ७५ जनाको अवस्था गम्भिर रहेको छ
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)