मेस्सीको सम्झौताबारे विवरण चुहावट
hamrokhelkud.com · Mon Feb 01 18:09:07 UTC 2021
सोमबार, माघ १९, २०७७
एजेन्सी – लिओनल मेस्सी र बार्सिलोनाबीचको सम्झौतालाई स्पेनिस पत्रिकाले सर्वाजनिक गरेको छ । सम्झौता अनुसार यो सिजनको अन्त्यसम्म क्लबमा रहँदा उनले ५ सय ५५ मिलियन युरो पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)