राजस्थानमाथि कोलकाताको सहज जित
baahrakhari.com · Sun Nov 01 17:55:00 UTC 2020
काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्समाथि ६० रनको फराकिलो जित निकालेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले राजस्थान रोयल्सलाई जितका लागि दिएको १९२ रनको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)