चितवन भेट्रान्स कप फुटबल – २ खेलको निर्णय टाइब्रेकरबाट
hamrokhelkud.com · Wed Feb 24 17:44:55 UTC 2021
बुधबार, फागुन १२, २०७७
चितवन (हाम्रो खेलकुद) – चितवनमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलमा बुधबार २ खेलको निर्णय टाइब्रेकरबाट भएको छ । अर्को खेलको निर्णय टाइब्रेकरबाट हुने भएपनि निर्णय भने बिहीबार मात्र निस्कने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)