लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका,असुरक्षित यात्राको जिम्मेवार को ?
pahilopost.com · Tue Apr 21 17:50:33 UTC 2020
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन रोक्न भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुग्दैछ। त्यसैको पूर्वसन्ध्यामा राजधानीको कोटेश्वरमा सयौं मानिस भेला भए।
स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घरजानेको भिड लागेको थियो
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)