‘डाइरेक्ट पीसीआर लागू नगर्दा दैनिक ४५ लाख अतिरिक्त खर्च भइरहेको छ’ [भिडिओ वार्ता]
himalkhabar.com · Fri Jul 10 16:47:00 UTC 2020
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले मुलुकमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढिरहेका वेला सरकारले परीक्षणको काम प्रभावकारी बनाउन नसकेको बताएका छन्।
हिमालखबर सँगको अन्तर्वार्तामा डा. अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायहरूको भूमिका प्रभावकारी हुन नसक्दा परीक्षणको दायरा बढ्न नसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)