दाङमा दुई स्वास्थ्यकर्मीमा देखियो कोरोना
farakdhar.com · Sun May 31 18:00:35 UTC 2020
दाङमा क्वारेन्टाइनमा खटिएका दुई स्वास्थ्यकर्मीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । आइतबार दाङमा थपिएका नौ कोरोनाभाइरस संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी भएको पुष्टि भएको हो ।
दाङको गढवा गाउँपालिकाको क्वारेन्टाइनमा खटिएका लमहीका ४० वर्षीय र राप्तीका ३६ वर्षीय पुरुषमा कोरोनाभाइरस देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)